सरकारबाट समर्थन फिर्ता लिएको राजपाले प्रधानमन्त्रीमाथि लगायो यस्तो गम्भीर आरोप


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
सरकारबाट समर्थन फिर्ता लिएको राजपाले प्रधानमन्त्रीमाथि लगायो यस्तो गम्भीर आरोप

काठमाडाै ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको दम्भमा एकाधिकार जमाउन खोेजेको राजपा नेपालले आरोप लगाएको छ। आइतबार बसेको प्रतिनिधिसभामा बैठपकमा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले कम्युनिष्ट सरकारले जनताप्रतिको आफ्नो दायित्व पूरा नगरेको जिकिर गरे।

उनले भने, ‘  राज्य आतंकबाट नागरिक भयभीत भएका छन्। सरकारले राज्यका सबै निकाय प्रयोग गरेर राजपाको सांसदलाई जन्मकैदको सजाय दिइयो। अधिकारको लडाइँ लड्दा मर्नुपर्ने, जेल जानु पर्ने? राज्यले जे गर्दा पनि हुने तर जनताले अधिकारको लडाइँ लड्न नपाइनेरु यो मधेसी थारुमाथि गरिएको विभेद होइन?’

उनले प्रधानमन्त्रीप्रति लक्षित गर्दै  एउटा व्यक्तिमा अधिकार केन्द्रित गर्दा प्रवृत्ति सत प्रतिशत निरंकुशतातर्फ जाने बताए। उनले सबै अधिकार केन्द्रिकृत गर्न खोजियो भने त्यसको राजपाले घोर विरोध गर्ने बताए। टीकापूर काण्डका मूख्य याेजनाकार मानिएका सांसद रेशम चाैधरी जेल चालन भएकाे भाेलीपल्टै राजपाले सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिएकाे थियाे।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..