राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ – मुस्लिम आयोगको अध्यक्षमा विवादित व्यक्तिलाई कानुुन विपरित नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालयविरुद्ध रिट दायर भएको छ। 

मुस्लिम आयोगमा अध्यक्ष नियुक्त समिम अन्सारीको दोहोरो नागरिकता रहेको, शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली रहेको भन्दै यसअघि संसदीय समितिमा उजुरी परेको थियो।

विवादित र नक्कली प्रमाणपत्रधारी व्यक्तिलाई आयोगको अध्यक्ष बनाइएको भन्दै उक्त निर्णय खारेज गर्न माग गर्दै रिट परेको हो।
कपिलबस्तु घर भई हाल काठमाडौँ बस्ने अब्दुल मियाले सर्वोच्च अदालतमा रिट हालेका हुन्।


साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..

सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति
सोमबार संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

काठमाडौं । आज संसद बैठक स्थगित गरेकोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बैठकपछि सञ्चारकर्..