चितवन निकुञ्जका गैंडा धमाधमा मर्दै, यस्तो छ कारण


नेपालपाना प्रकाशित: २०७५-१२-१० गते
चितवन निकुञ्जका गैंडा धमाधमा मर्दै, यस्तो छ कारण

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैँडा मरेका छन् । ३९ वटा गैँडा निकुञ्ज क्षेत्रमा र दुइटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा मरेका हुन् ।

निकुञ्जको सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार ती गैँडा प्राकृतिकलगायत कारणबाट मरेका हुन् । प्राकृतिक कारणबाट गैँडा मर्ने दर हालसम्मकै उच्च भएको घिमिरे बताउँछन् । निकुञ्जका अनुसार यसअघि आव २०५६/०५७ मा प्राकृतिक कारणबाट २८ वटा गैँडा मरेका थिए । 

निकुञ्ज क्षेत्रमा पछिल्लोपटक आइतबार बिहान पोथी गैँडा मरेको छ । भरतपुर महानगपालिका २३ जगतपुरस्थित होटलको सेफ्टी ट्यांकीमा परेर गैँडाको मृत्यु भएको हो । नागरिक दैनिकमा यो खबर छापिएको छ ।







काम गर्नेभन्दा शक्ति देखाउने मेसो, सिंहदरबारमा भिडियो हेरेर प्रधानमन्त्रीले अनुगमन गर्ने
काम गर्नेभन्दा शक्ति देखाउने मेसो, सिंहदरबारमा भिडियो हेरेर प्रधानमन्त्रीले अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको..

गोरेको सुन खाने पाँच न्यायाधीशमाथि कारबाही सिफारिस
गोरेको सुन खाने पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन ग..

नेपाली सेनाले बनाएको विस्फोटक पानीमुनि समेत परीक्षण
नेपाली सेनाले बनाएको विस्फोटक पानीमुनि समेत परीक्षण

काठमाडौं । जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको सुनाचुरी उद्योगबाट उत्पादित विस्फोटक पदार्थ कम..

पेट्रोलियम पाईपलाईनमा पानी हालेर सफल परीक्षण, अब पाईपबाटै तेल आउने 
पेट्रोलियम पाईपलाईनमा पानी हालेर सफल परीक्षण, अब पाईपबाटै तेल आउने 

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरे..