हिमालयन एयरलाइन्स वार्षिक एक अर्ब बढी घाटामा


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
हिमालयन एयरलाइन्स वार्षिक एक अर्ब बढी घाटामा

काठमाडौं । अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स सञ्चालनमा आएको तीन वर्षमा चार अर्ब ८३ करोड रुपैयाँ घाटामा गएको छ । निजी लगानीमा नियमित उडान सुरु गरेको चैत्र अन्तिममा तीन वर्ष पुग्छ ।

यसले क्षमताअनुसार यात्रु उडान गर्न नसक्दा, नाफाको गन्तव्यमा उडान गर्न नसक्दा र भएको उडान गन्तव्यबाट पनि लाभ लिन नसक्दा बर्सेनी एक अर्बभन्दा बढी घाटा व्यहोरिहरको छ ।

यो वायुसेवा आव ०७४/०७५ मा मात्रै एक अर्ब ७६ करोड रुपैयाँ घाटामा गएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।







दलित हिँड्ने बाटोमा किन ठड्याईयो पर्खाल ? 
दलित हिँड्ने बाटोमा किन ठड्याईयो पर्खाल ? 

सिरहा । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन ।..

धनको लोभमा विदेशी बृद्धसँग बिहे गर्दै नेपाली युवती
धनको लोभमा विदेशी बृद्धसँग बिहे गर्दै नेपाली युवती

काठमाडौं ।  नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेद..

यसरी लुटिँदैछ जनताको कर, सडक नै नभएको ठाउँमा ८ करोडको पुल
यसरी लुटिँदैछ जनताको कर, सडक नै नभएको ठाउँमा ८ करोडको पुल

काठमाडौं । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्र्याकसमेत..

सरकार अलोकतान्त्रिक बन्दै गएपछि चौतर्फी आन्दोलन शुरु 
सरकार अलोकतान्त्रिक बन्दै गएपछि चौतर्फी आन्दोलन शुरु 

काठमाडौं । सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ । दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्द..