आज सोमबार, यस्तो छ विदेशी मुद्राको विनिमयदर


नेपाल पाना प्रकाशित: २०७५-१२-११ गते
आज सोमबार, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । सोमबार लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ । 

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा छ । यस्तै आज कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६९ पैसा तोकिएको छ । 

बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४४ पैसा छ । यस्तै, आज सोमबार कोरियन वनको भाउ केही पैसाले घटेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । 


अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । हिजो बिहिबारको तुलनामा आज शुक्रबार अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । अघिल्लो दिनको तुलनामा नेपाली मुद्रा बलियो हुँदा विदेशबाट विप्रेषण पठाउने नेपालीका परिव..

के कालोसूचीमा पर्नबाट जोगिएला पाकिस्तान ? पेरिसमा एफएटीएफको बैठक बस्दै
के कालोसूचीमा पर्नबाट जोगिएला पाकिस्तान ? पेरिसमा एफएटीएफको बैठक बस्दै

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आज फाईनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) बैठक बस्दैछ । यो बैठकले पाकिस्तानलाई कालोसूचीमा राख्ने वा नराख्नेबारे निर्णय गर्नेछ । ..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३..

नेपाललाई ओखर बेचेर चीनले लग्यो १७ करोड
नेपाललाई ओखर बेचेर चीनले लग्यो १७ करोड

रसुवा । ओखर बेचेर चीनले नेपालबाट १७ करोड ६३ लाख रुपैयाँ लगेको छ । देशमै उत्पादन भएको ओखर बजारीकरण हुन नसक्दा चाडपर्वमा अत्याधिक माग हुँदा चीनियाँ ओखरले नेपाली बजार लगभग कब्जाज..