बलात्कारको घटना मिलाइदिन्छु भन्दै ७ लाख लिएपछि...


नेपाल पाना प्रकाशित: २०७५-१२-११ गते
बलात्कारको घटना मिलाइदिन्छु भन्दै ७ लाख लिएपछि...

झापा । हल्दीबारी गाउँपालिका वडा नम्बर २ की १४ वर्षीया बालिका बलात्कारको अभियोगमा एक जना पक्राउ परेको छ । बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले राजेन्द्र अधिकारीलाई आइतबार राती साढे ९ बजे गिरफ्तार गरेको हो । 

बलात्कारको घटना मिलाइदिन्छु भन्दै गाउँपाालिका अध्यक्ष रवीन्द्र लिंग्देन, खगेन्द्र राजवंशी र टिकेन राजवंशीले पीडकबाट साता लाख रुपैयाँ लिइ पीडितलाई १ लाख रुपैयाँ मात्र दिएपछि घटना सार्वजनिक भएको हो । उनीहरूले २र२ लाख आफू राखेर बाँकी १ लाख पीडितलाई दिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले स्थानीयको सहयोगमा घटनामा संलग्न राजेन्द्र अधिकारीलाई शनिबार राती साढे ९ बजे गिरफ्तार गरेको हो । अधिकारी उपर अनुसनधान भइरहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न गाउँपालिका अध्यक्षा रवीन्द्र लिंग्देन, खगेन्द्र राजवंशी र डिकेन राजवंशी हल्दीबारी प्रहरी चौकीका सई कुमार खड्काले बताए ।

सइ खड्काले घटना सम्बन्धमा प्रहरीले पीडित र परिवारसंग पनि सुक्ष्म अनुसन्धान गरीरहेको जानकारी दिए ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..