जवरजस्ती यौन दुव्र्यवहार गरेको आरोपमा एक प्रक्राउ


नेपाल पाना प्रकाशित: २०७५-१२-११ गते
जवरजस्ती यौन दुव्र्यवहार गरेको आरोपमा एक प्रक्राउ

हुम्ला । जवरजस्ती यौन दुव्र्यवहार गरेको आरोपमा एक जना प्रक्राउ परेका छन् ।

यौनदुव्र्यवहार गरेको आरोपमा सर्केगार्ड गाउँपालिका १ का २७ वर्षिय सुवास रावत प्रक्राउ परेका हुन । युवतीले उजुरी दिएपछि काठमाडौं परिसरले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय हुम्लामा पठाएको छ ।

अनुसन्धान कार्य भैरहेकोले कागजात सबै पुरा भएमा मुद्दा दर्ता हुने प्रहरी उपरिक्षक घर्ति मगरले बताएका छन् ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..