विप्लव समूहका अर्का नेता कालिकोटबाट पक्राउ


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
विप्लव समूहका अर्का नेता कालिकोटबाट पक्राउ

कालिकोट । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका फेरि अर्का नेता पक्राउ परेका छन्। विप्लवको बुद्धजीवी परिषद् संगठन भनिने भ्रातृ संगठका भेरी कर्णाली अध्यक्ष धनराज शाही पक्राउ परेका हुन्।

कालिकोटका डीएसपी विनोद शर्माले विशेष सूचनाको आधारमा भ्रातृ संगठका भेरी कर्णाली अध्यक्ष शाही पक्राउ परेको पुष्टि गरे।

कर्णाली राजमार्ग नजिकै रहेको तिलागुफा नगरपालिका जुबिठा घर भएका उनलाई सोही नगरपालिकाको राताडाबबाट प्रहरीले समातेको हो। उनको साथबाट केही विस्फोटक पदार्थसमेत फेला पारेको प्रहरीले जनाएको छ। यसबारे थप विवरण आउन बाँकी छ। 







पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार
पहिरोले विस्थापितका लागि राहत सामग्री लगियो, ५३ जनाको हेलिकप्टरबाट उद्धार

संखुवासभा । असार २ गते बर्षा सँगै आएको पहिरोले विस्थापित ३७ परिवारलाई सोमबार हेलिकप्टरबाट राहत सामग्री लगिएको छ ।   मकालु गाउँपालिका–५ का र ३ नम्बर वडाका ३७ परिव..

सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा
सीमावर्ती क्षेत्रमा भारतले बाँध बनाएपछि सयौँ नेपाली घर डुबानमा

बाँके । सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपाली घर डुबानमा परेको छ । भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमा..

मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..