सिन्धुपाल्चोकमा सिलिन्डर बिस्फोट, दुई जनाको मृत्यु 


नेपालपाना प्रकाशित: २०७५-१२-११ गते
सिन्धुपाल्चोकमा सिलिन्डर बिस्फोट, दुई जनाको मृत्यु 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा सिलिन्डर बिस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। भोटेकोसी गाउँपालिका ४ चाखुमा रहेको शिवश्री हाइड्रोको किचेनमा खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

क्याम्पको किचेनमा दिउँसो ४ः३० बजेतिर सिलिन्डर पड्किँदा सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।

'अहिलेसम्म दुई जनाको शव फेला परेको छ,' सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासिनीले भने, ुमृत्यु हुनेमा हुम्लाका वर्ष २४ का सन्दुक लामा र दोलखाका भाइकाजी शेर्पाको सनाखत भएको छ।' प्रहरी घटनास्थलमा पुगेको र थप क्षतिबारे जानकारी आउन बाँकी रहेको एसपी मरासिनीले बताए।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..