लमजुङको दुई पसलमा आगलागी, ५० लाखको क्षति


नेपाल पाना प्रकाशित: २०७५-१२-१२ गते
लमजुङको दुई पसलमा आगलागी, ५० लाखको क्षति

लमजुङ । लमजुङको दुई पसलमा गएराति आगलागी भएको छ ।  सदरमुकाम बेसीशहरको मध्य भागमा अबस्थित दुई पसलमा आगलागि भएको हो । 

विद्युत सर्ट भइ राति १२ बजे पसलमा आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट बेसिशहर–७ का उत्तरबहादुर परियारको कपडा पसल र रिपेश थापाको कम्युटर मर्मत तथा इन्स्टिच्युट ध्वस्त भएको हो ।

मध्यरातमा लागेको आगो दमकलको सहायतामा प्रहरी र स्थानीय मिलेर निभाएका थिए । दुई पसल जलेपनि अन्य घरमा आगो सल्किनबाट जोगिएको प्रहरीले जनाएको छ । आगलागीबाट कपडा पसलमा ३० लाख र कम्प्युटर पसलमा २० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी यादव ढकालले जानकारी दिए ।







नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका खड्का पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले फरार अभियुतm पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्न..

सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु
सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु

महोतरी । बुधवार सवारी दुर्घटनामा परि साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सितामढी जिल्लाको बथनाहा थाना ग्राम पञ्चायत लक्ष्मिपुरका ४२ वर्षिय चन्द्र देव दास तत..