भारी बर्षापछि आएको बाढीका कारण १९ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-१२ गते
भारी बर्षापछि आएको बाढीका कारण १९ जनाको मृत्यु

इरान । भारी बर्षापछि आएको बाढीका कारण १९ जनाको मृत्यु, ९० भन्दा बढी घाइते भएका छन् ।

देशको ३१ मध्ये २५ प्रान्तमा भीषण बाढी आएको बीबीसीले जनाएको छ । त्यहाँका मौषम पूर्वानुमान महाशाखाका अनुसार अझै केहिदिनसम्म भारी बर्षा हुनेछ ।

देशका अधिकांश सडकमा राखिएका गाडीहरु पानीमा तैरिएका छन् भने कतिपय त बगाएका छन् । उपराष्ट्रपति इशगाह जहाँगिरीले सवै उद्धारकर्तालाई बिदा नबसी पीडितका मद्दत गर्न आदेश दिएका छन् ।







जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..

अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प
अमेरिका र इरानबीच विवाद बढ्दो, वार्ताको लागि पूर्व शर्त छैन: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् ।  सत्..

इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताए..

धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो
धार्मिक कार्यक्रमकै बेला आँधिले उडायो त्रिपाल, १४ जनाको ज्यान गयो

काठमाडौं । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको..