सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्कीयो, ४ जना ‘क्षत बिक्षत !’


नेपाल पाना प्रकाशित: २०७५-१२-१२ गते
सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्कीयो, ४ जना ‘क्षत बिक्षत !’

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका-४ सिल्डुङमा ग्यास सिलिण्डर पड्कीएर ४ जनाको मृत्यु भएको छ ।

हिजो साँझ ग्यास सिलिण्डर पड्कीदा ४ जनाको मृत्यु भएको थियो । उनीहरुको शव क्षत बिक्षत अवस्थामा रहेको र घटनास्थल टाढा परेको कारण शवलाई आज मात्र प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि शव आफन्तलाई बुझाइने बताइएको छ । मृत्यु हुनेमा शिवश्री हाइड्रोपावर सीआरसीका ठेकेदार गोपाल शेर्पा, साइड इन्र्चाज दोलखाका भाइकाजी शेर्पा, स्टोर किपर हुम्लाका सन्दुक लामा र सिन्धुपाल्चोकका वेल्डिङ मिस्त्री एके थापा मगर रहेका छन् ।

शव क्षत बिक्षत अवस्थामा रहेका थिए मृतक सबै अपर चाकु जलबिद्युत आयोजनाका कामदार हुन् । कामदारहरु बसेको ठाउँको स्टोरमा रहेको सिल्लिण्डर पड्कीएको बताइएको छ ।


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..