तपाई दूध खानुहुन्छ ? गाईको दूध खाँदा फाइदा कि भैंसीको दूध ?


नेपाल पाना प्रकाशित: २०७५-१२-१२ गते
तपाई दूध खानुहुन्छ ? गाईको दूध खाँदा फाइदा कि भैंसीको दूध ?

काठमाडौं । हाम्रो दैनिक जीवनमा दूध उपभोगमा आइरहने वस्तु हो । दैनिक भान्सामा प्रयोग हुनेदेखि लिएर मिठाइका बनाउनसम्म पनि दूध प्रयोग गरिन्छ ।

साधारणतया दूधमा ८५ प्रतिशत पानी हुन्छ र बाँकी भागमा ठोस तत्त्व वा खनिज तथा बोसो हुन्छ । दूध प्रोटिन, क्याल्सियम र राइबोफ्लेविन (भिटामिन बी२) युक्त हुन्छ ।

यस वाहेक यसमा भिटामिन ए, डी र ई सहित फस्फोरस, म्याग्नेसियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ । यस वाहेक दूधमा धेरै इन्जाइम र केही जीवित रक्त कोषिकाहरू पनि हुन सक्छन् ।

गाईको दूध खानु ठीक कि भैंसीको ?

भैंसीको दूधमा प्रति ग्राम ०.६५ मिली ग्राम बोसो हुन्छ । भैंसीको दूधमा गाईको दूधको तुलनामा ९२ प्रतिशत क्याल्सियम, ३७ प्रतिशत फलाम र ११८ प्रतिशत अधिक फस्फोरस हुन्छ ।

इन्डियन स्पाइनल इन्जरी सेन्टरको मेडिकल डायरेक्टर ड। एच। एस। छाबडाको अनुसार गाईको दूध भन्दा राम्रो भैंसीको दूध हुन्छ । यसमा कम बोसो हुन्छ र मिनरल बढी मात्रामा हुन्छ ।

यस्तै गाईको दूधमा प्रति ग्राम ३.१४ मिली ग्राम बोसो हुन्छ । आयुर्वेदको अनुसार गाईको ताजा दूधलाई नै उत्तम मानिन्छ । बत्रा हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरको आयुर्वेदको विभागाध्यक्ष डा. मेहर सिंहको अनुसार गाईको दूध भैंसीको तुलनामा मस्तिष्कको लागि राम्रो हुन्छ ।







युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..

आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ
आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने २ पक्राउ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न २ जना पक्राउ परेको छ ।  नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्व..