माइक्रोबसको ठक्करबाट सडक मजदुर ठहरै


नेपाल पाना प्रकाशित: २०७५-१२-१२ गते
माइक्रोबसको ठक्करबाट सडक मजदुर ठहरै

काठमाडौं । पृथ्वीराजमार्गको बेनीघाट चरौंदीमा माइक्रोले ठक्कर दिंदा सडक मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।

नारायणगढबाट काठमाडौं तर्फं जाँदै गरेका बा २ ख ८३७१ नं।को माइक्रोबसले ठक्कर दिँदा सडक छेउमा झार उखेल्दै गरेका बेनीघाट(५ चरौंदीका सडक विभागका मजदूर ४७ वर्षिय ठूलो बाबु सुवेदीको घटनास्थलमै मृत्यु भएको गजुरीस्थित प्रहरीले जनाएको छ ।

अगाडि बसलाई ऊछिन्ने क्रममा माइक्रोले ठक्कर दिएको हो । ठक्कर दिने माइक्रोका गंगाजमुन(५ फुलखर्कका २२ वर्षिय चालक अजय थापासहित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..