भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता


नेपाल पाना प्रकाशित: २०७५-१२-१२ गते
भ्रष्टाचारको छानबिनको माग गर्दै विवेकशील दलद्वारा अख्तियारमा उजुरी दर्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै विवेकशील नेपाली दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज (मंगलबार) उजुरी दर्ता गरेको छ ।

मेलम्ची खानेपानी आयोजनामा भएका भ्रष्टाचारका मुद्दाहरु विभिन्न सञ्चार माध्यमबाट सतहमा आएकाले आयोजनाको दौरान हुन सक्ने अन्य भ्रष्टाचारको छानबिन आवश्यक रहेकाले उजुरी दर्ता गरिएको विवेकशील नेपाली दलले जनाएको छ ।

राष्ट्रिय गौरवका आयोजनामा भएको भ्रष्टाचार र ढिलासुस्तीले देश-विदेशमा नकारात्मक सन्देश जाने भएकाले छानबिन आवश्यक भएको सो दलको ठम्याइ रहेको छ ।

उपत्यकामा लामो समयदेखि जमिनमुनिको पानी प्रयोग भइरहेको र यसले वातावरणमा गम्भीर असर पुर्याउने भएकाले पनि मेलम्चीको पानी छिटोभन्दा छिटो उपत्यकामा ल्याइनुपर्ने जनाइएको छ ।







यी हुन् सत्तारुढ (ने.क.पा.) मा उकुस–मुकुसका ५ कारण
यी हुन् सत्तारुढ (ने.क.पा.) मा उकुस–मुकुसका ५ कारण

काठमाडौं । शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्–चरम बन्दै गएको छ । एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्रीसमेत रहेका अ..

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री यु..

मेयरमाथि आफ्नै पार्टीका नेताले हातपात गर्न खोजेपछि...
मेयरमाथि आफ्नै पार्टीका नेताले हातपात गर्न खोजेपछि...

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपात गर्न खोजेको आरोपमा समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसिया पक्राउ परेका छन् । बुधबार बिहान सी..

नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल
नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २..