मंगलवार, भाद्र ३० गते २०८३
सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियालाई थप जनमुखी बनाउने प्रयासस्वरूप आम नागरिकबाट प्रत्यक्ष सुझाव संकलन गर्ने डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरु गरेको यो सुझाव संकलन पोर्टल...