मंगलवार, भाद्र ३० गते २०८३
काठमाडौं । नेपालभारत सम्बन्धबारे काठमाडौंमा हुन लागेको संवाद कार्यक्रमलाई लिएर मधेशी समुदायको प्रतिनिधित्वको प्रश्न चर्किएको छ। कार्यक्रमको प्रारम्भिक सहभागिता सूचीमा मधेशबाट पर्याप्त प्रतिनिधित्व नदेखिएको भन्दै सांसददेखि सामाजिक सञ्जालका अभियन्तासम्मले आयोजक र काठमाडौं-दिल्ली केन्द्रित संवादको शैलीमाथि...