मंगलवार, भाद्र ३० गते २०८३
पवन कुमार झा एमएस्सी (अध्ययनरत), केन्द्रीय जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालय २६अगस्त,२०२६ को बिहान रसुवाको भोटेकोशी क्षेत्रमा अचानक ठूलो बाढी आयो। त्यसको केही समयमै भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती, सडक, पुल र जलविद्युत् संरचनामा...